तपाईंले सेतोपाटी मासिक रूपमा सबस्क्राइब गर्नुभयो भने सबस्क्राइब गरेको दिनदेखि एक महिनासम्म र वार्षिक रूपमा सबस्क्राइब गर्नुभयो भने एक वर्षसम्म सेतोपाटीमा प्रकाशित हुने प्रिमियम स्टोरीहरू पढ्न सक्नु हुन्छ।
सबस्क्राइब गरेपछि आफ्ना दुइटा डिभाइस (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट इत्यादि) मा मात्र लगइन गर्न सक्नु हुनेछ।
दुइटा बाहेक अन्यबाट लग-इन गर्नुपरे पहिले लग-इन भएको डिभाइसबाट लग-आउट गर्नुपर्ने छ। तपाईंसँग युजर नेम र पासवर्ड छ भने जुनसुकै डिभाइसबाट लग-आउट गरी लग-इन गर्न सक्नु हुनेछ।
सेतोपाटीले जुनसुकै समयमा मासिक वा वार्षिक शुल्क थपघट गर्न सक्नेछ।
सेतोपाटी सदस्य बनिसकेपछि भुक्तानी भएको रकम कुनै पनि अवस्थामा फिर्ता हुने छैन।
सेतोपाटीका प्रिमियम स्टोरीहरू नक्कल गरी अरूलाई दिन मनाही छ। यस्तो गरेको जानकारी भए कानुन बमोजिम कारबाही गर्ने र बिना जानकारी सबस्क्रिप्सन बन्द गर्न सकिनेछ।
सेतोपाटी सबस्क्राइब गर्दा तपाईंले भरेका विवरणहरू सुरक्षित र गोप्य रहनेछन्। तपाईंले उपलब्ध गराउनुभएको इमेल वा फोन नम्बरमा सबस्क्रिप्सन बारेका सूचना प्राप्त गर्न तपाईंले मन्जुरी दिनुभएको छ।
यो प्रयोजनबाहेक यी विवरण अन्य कुनै प्रयोजनमा प्रयोग हुने छैनन्।
धन्यवाद।